‘अल्डरशटमा ‘छक्का पन्जा ३’ को पहिलो शोमै हल खचाखच’

लण्डन- दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७ हजार ८ सय पाउण्ड (११ लाख भन्दा बढी) संकलन भएको छ। चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा … Continue reading ‘अल्डरशटमा ‘छक्का पन्जा ३’ को पहिलो शोमै हल खचाखच’